}else{ ?>
माघ ८, दमक / दमक ट्राफिक प्रहरी कार्यालयको भवनमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ने.प्र.रा.सु. तथा ट्रा.व्य.का. इटहरी, सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीको